३ असार २०८१, आइतबार

Tag: नेपाली कांग्रेस

सामाजिक सद्भाव कायम राख्न कांग्रेस सभापति देउवाको अपिल

काठमाडौँ । केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति सत्तारुढ दल नेपाली कांग्रेसले चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ । “परापूर्वकालदेखि विभिन्न जात–जाति,