२२ बैशाख २०८१, शनिबार

Tag: नेपाली कांग्रेस

सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी रहेको हो । जारी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल