१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

देउवाले बोलाए कांग्रेस संसदीय दल समितिको बैठक

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बोलाइएको छ । काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् । आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा संसदीय दलको समितिको बैठक बस्न लागेको