काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा कांग्रेसको संसदीय दलको बैठक जारी रहेको हो । अप्रत्यासित रुपमा सत्ताबाट विमुख भएपछि पार्टी सभापति एवं संसदीय दलका नेता