७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली कांग्रेस

तस्वीरमा हेर्नुहोस् काँग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरेका छन् । कांग्रेसले बडादसैं, तिहार,