५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाली कांग्रेस

बागमती प्रदेशमा काँग्रेसका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

हेटौडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा अर्का सांसद तीर्थ लामा सरकारमा मन्त्रीको