८ मंसिर २०८१, शनिबार

Tag: नेकपा एमाले

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमाले बीचको छलफल सकारात्मक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)