२२ बैशाख २०८१, शनिबार

Tag: नगरपालिका

शैक्षिक सुधारका लागि सहकार्य गरिँदै

२८ साउन, पर्वत ।  पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाडाँै विश्व विद्यालयसँग सहकार्य गरीने भएको छ । कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्य गर्ने निष्कर्ष