१३ जेष्ठ २०८१, आइतबार

Tag: डा. बाबुराम भट्टराई

बालकोटमा एमाले अध्यक्ष ओली र डा. भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो । ओली र भट्टराईबीच भएको भेटवार्तामा उनीहरुबीच मुलुकको