८ असार २०८१, शनिबार

Tag: डा. बाबुराम भट्टराई

“विवाहपश्चात आफ्नो नाम/थर यथावत् कायम नराखेसम्म महिला पितृसत्तात्मक बन्धनबाट मुक्त हुन्नन्”

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जतिसुकै ठुला कुरा गरे पनि महिला पितृसत्तात्मक बन्धनबाट मुक्त नहुने बताएका छन् । डा. बाबुराम भट्टराईले एक स्टाटस लेख्दै महिला मुक्तिको एउटा महत्वपूर्ण व्यवहारिक प्रश्न विवाहपश्चात आफ्नो नाम/थर यथावत्