२ असार २०८१, शनिबार

Tag: डा. बाबुराम भट्टराई

ओली हटाऊॅ देश बचाऊॅ भन्दै डा. बाबुराम भट्टराईले दिए ओलीलाई कडा चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेटपनि सत्तामा बसिरहने कुनै तुक नभएको टिप्पणी गरेका छन् । भट्टराईले प्रधानमन्त्री ओलीलाई नेपाली प्रतिगमनका मुख्य खलनायकको रुपमा चित्रण गरेका छन् । सामाजिक