१३ बैशाख २०८१, बिहिबार

नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सो कुरा बताएका हुन् ।

साथै उनले राजतन्त्र पुनर्स्थापना हुन सक्दैन भन्दा कोही किन आत्तिने ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । उनले २०६० सालको वार्तामा कमल थापासँग राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ भन्दा कमल थापाले त्यो त भन्न सक्दिनॅ भनेको पनि स्मरण गराएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ”१.नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो।कोही किन आत्तिने ? २.मैले ०६० को वार्तामा @KTnepal संग भनेको यसो हो-‘राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ !’ उनले भने-‘त्यो त भन्न सक्दिनॅ !’’

यो पनि पढ्नुहोस्

बाबुरामको युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ

प्रधानमन्त्रीवाट ओलीलाई हटाउनै पर्छ : डा. बाबुराम भट्टराई

यस्तो सरकार किन चाहियो ? केपी ओली हटाऊ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं : डा. भट्टराई

बाबुराम र नारायणकाजीवीच शीतयुद्ध : भट्टराई भने, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’

प्रधानमन्त्री ओलीमा नैतिकता छ भने पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. भट्टराई

भ्रष्टाचारबारे आफूले बाहिर बोलेपछि ठूलो कम्पन आएको छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओली, दाहाल र देउवाले ९ अर्ब खाए : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !