१२ फाल्गुन २०८०, शनिबार

Tag: टोपबहादुर रायमाझी

टोपबहादुर भन्छन्, ‘सांसद पद गए जाओस्, ओलीको साथ छोड्दिन’

पोखरा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गए पनि ओलीको साथ नछोड्ने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । ‘विचार, राजनीति, योजना,