९ जेष्ठ २०८१, बुधबार

टोपबहादुर रायमाझीले छाडे प्रचण्डको साथ, ओलीले बोलाएको बैठकमा रायमाझीको स्वागत मन्तब्य !


बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिएका छन् । रायमाझी र थापा पूर्वमाओवादी हुन भने पूर्व माओवादीकै लेखराज भट्ट पनि ओलीतिर लागिसकेका छन् ।

बैठकमा स्थायी कमिटीका सदस्य रायमाझीले स्वागत मन्तव्य राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !