७ बैशाख २०८१, शुक्रबार

म गृहमन्त्री र उर्जामन्त्री टोपबहादुर जस्तो मन्त्रीको लागि रयाल चुहाउने मान्छे होइन : हरिवोल गजुरेल


हरिवोल गजुरेल

काठमाडौ । नेकपा प्रचण्ड, नेपाल समूहका नेता हरिवोल गजुरेलले अन्य नेताहरु जस्तो मन्त्री पदको लागि रयाल चुहाउने व्यक्तिमा नपर्ने दावी गरेका छन् । नेता गजुरेलले गृहमन्त्री बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी जस्तो मन्त्री पदको लागि आफू रयाल नचुहाउने बताए ।

प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि दमलासँग कुरा गर्दै नेता गजुरेलले पार्टी एकताको पक्षमा आफू रहेको टिप्पणी गर्दै अन्य नेताहरु भने मन्त्री बन्नकै लागि ओली समूहमा लागेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !