३ असार २०८१, आइतबार

Tag: गोकुल बास्कोटा

“नयाँ नक्शा सबिंधानमा सुचीकृत गर्न डा. भट्टराईले सरकारलाई साथ दिन्छन् कि भारतलाई ?”

काठमाडौँ, १२ जेठ । नेकपाका नेता तथा सांसद गोकुल बास्कोटाले नेपाल भारतवीचको सिमा विवादमा आफ्नो अभिव्यक्ति सामाजिक संजालमार्फत व्यक्त गरेका छन् । पुर्वमन्त्री समेत रहेका बास्कोटाले संबिधान संसाेधन प्रस्तावमा डा. बाबुराम भट्टराईकाे महान देशभक्त पार्टीले साथ दिन नसक्ने संकेत दिएका