१० जेष्ठ २०८१, बिहिबार

Tag: क्यान्सर

क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

१ भदौ, रामगोपाल, महोत्तरी । क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि