देशभर थप ३९१५ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७०८ जनामा पिसिआर परिक्षण गर्दा २७६३ जना र ६८७४ जनामा एन्टीजेन परिक्षण गर्दा ११५२ जना गरी ३९१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका