८ जेष्ठ २०८१, मंगलबार

एकैदिन देशभर कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १००९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

हिजो मात्र कोरोना संक्रमणवाट १९ जनाको मात्र मृत्यु भएसंगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १००३८ जना पुगेको थियो भने पछिल्लो २४ घण्टामा एक्कासी मृत्यु हुनेको संख्या बढेर ५५ जना पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !