काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५८९ जनामा पिसिआर परिक्षण गर्दा ७३० जना र ५१४७ जनामा एन्टीजेन परिक्षण गर्दा १०४ जना गरी ८३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका