१३ आश्विन २०८१, आइतबार

Tag: कोभिड–१९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । केहीदिन यता अस्वस्थ रहेका केसीको आज बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था