काठमाडौँ । पछिल्लो दिन कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार ३१ जना र मङ्गलबार १९ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा दुई
Nepalpatra
Nepali Super Jokes