८ बैशाख २०८१, शनिबार

Tag: कोभिड–१९

देशभर थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८१६ जनामा पिसिआर परिक्षण गर्दा २०२ जना र १६०७ जनामा एन्टीजेन परिक्षण गर्दा ८४ जना गरी जम्मा ३४२३* नमुनाको परीक्षण गर्दा २८६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी