१३ बैशाख २०८१, बिहिबार

Tag: कोभिड–१९

देशभर २३० जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९५६ जनामा पिसिआर परिक्षण गर्दा १२८ जना र १८८० जनामा एन्टीजेन परिक्षण गर्दा १०२ जना गरी जम्मा ३८३६* नमुनाको परीक्षण गर्दा २३० * जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले