११ बैशाख २०८१, मंगलबार

Tag: कोभिड–१९

एकैदिन २ जनाको मृत्यु, देशभर ७१० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५४१ जनामा पिसिआर परिक्षण गर्दा ५२४ जना र २४८४ जनामा एन्टीजेन परिक्षण गर्दा १८६ जना गरी जम्मा ५०२५* नमुनाको परीक्षण गर्दा ७१०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी