२१ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड–१९

आज पनि बढ्यो कोरोना संक्रमण, एकैदिन ११३ जनामा पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५४९ जनामा पिसिआर परिक्षण गर्दा ९० जना र ११७५ जनामा एन्टीजेन परिक्षण गर्दा २३ जना गरी जम्मा २७२४* नमुनाको परीक्षण गर्दा ११३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी