१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार नाघ्यो, आज थपिए नयाँ २८१७ संक्रमित


नेपालमा कोरोना

काठमाडौँ, कार्तिक २३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २८१७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९४४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो, आज थपिए नयाँ २७५३ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !