८ बैशाख २०८१, शनिबार

Tag: कोरोना संक्रमित

एकैदिन १२४ जना कोरोना संक्रमित थपिए, देशभर ४४४ सक्रिय संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९०३ जनामा पिसिआर परिक्षण गर्दा ७७ जना र १६६३ जनामा एन्टीजेन परिक्षण गर्दा ४७ जना गरी जम्मा २५६६ नमुनाको परीक्षण गर्दा १२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी