१७ असार २०८१, सोमबार

Tag: कोभिड–१९

देशभर ४९०४ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०१०१ जनामा पिसिआर परिक्षण गर्दा ३३१८ जना र ४४६१ जनामा एन्टीजेन परिक्षण गर्दा १५८६ जना गरी ४९०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका