२५ बैशाख २०८१, मंगलबार

Tag: कोभिड–१९

नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो, आज राती थपिए कोरोनाका नयाँ ९ संक्रमित

९ जेठ, काठमाडौं । नेपालमा आज राती कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी