६ जेष्ठ २०८१, आइतबार

Tag: कोभिड–१९

नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७ संक्रमित

६ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले