६ जेष्ठ २०८१, आइतबार

Tag: कोभिड–१९

रौतहट जिल्लाका १० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ४ जेठ । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा सबै रौतहटका पुरुष