१४ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड–१९

कोरोना रोकथामको पहिलो पंक्तिमा खटिने बाहेकको भत्ता खारेज

काठमाडौँ, १५ जेठ । कोभिड-१९ को असरका कारण सरकारले सार्वजनिक खर्चको चाप व्यवस्थापन गर्दै सबै प्रकारका भत्ता खारेज गर्ने भएको छ । उक्त भत्ता आगामी साउन १ गतेदेखि लागू हुने गरी खारेज गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आबको