प्रधानमन्त्री निवासको ओली र देउवाले दुरुपयोग गरेको भन्दै निवेदन
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको दुरुपयोग गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले यसबारेको सार्वजनिक सूचना उपलब्ध गराउन मन्त्रिपरिषद्सँग माग गरेका छन् । प्रधानमन्त्री छँदा पार्टीका कार्यक्रम तथा बैठक बालुवाटारमा गरेको भन्दै ओलीको आलोचना हुने गरेको थियो । दलीय बैठकमा भएको