६ फाल्गुन २०८२, बुधबार

Tag: केपी शर्मा ओली

वामदेवलाई फेरि आफ्नो समूहमा ल्याउन फकाउदै प्रधानमन्त्री ओली

काठमाडौँ, असार २० । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फेरि आफ्नो समूहमा ल्याउन फकाउदै गरेको संकेत पाइएको छ । प्रधानमन्त्री ओलीबाट निरन्तर धोका पाएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता