प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : रामनारायण बिडारी
काठमाडौं । नेकपाभित्रको विवादका कारणले गर्दा पछिल्लो समय विभिन्न तहका नेताहरुले आ-आफ्नो पक्षका नेताहरुलाई बचाउ गर्दै आएका छन् पार्टीका अध्यक्षदयवीच सहमति जुट्न नसकेपछि विवाद लम्विएको हो । नेकपाका नेता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्याग्ने स्पष्ट पारेका छन्