१२ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन ३ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि