१८ बैशाख २०८१, मंगलबार

पारस खड्का उत्कृष्ट दशक खेलाडी अवार्डबाट सम्मानित


पारस खड्का

काठमाडौं । पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।

मंगलबार आयोजना गरेको एक कार्यक्रमवीच अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !