२५ बैशाख २०८१, मंगलबार

प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट बडादशैंको टीका ग्रहण


प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट बडादशैंको टीका ग्रहण फाइल फोटो

काठमाडौँ । संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् ।

बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेको उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !