१५ जेष्ठ २०८१, मंगलबार

Tag: बडादशैंको टीका ग्रहण

प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट बडादशैंको टीका ग्रहण

काठमाडौँ । संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा