१६ जेष्ठ २०८१, बुधबार

Tag: प्रथम राष्ट्रपति

प्रथम राष्ट्रपति यादवद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रथम राष्ट्रपति डा. रामवरण यादवले गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी केही प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेललाई पूर्वराष्ट्रपति डा. यादवले चुरे, जैविक