१५ बैशाख २०८१, शनिबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


जसपा फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय ललितपुरमा आज बिहान ११ बजे बस्ने भएको हो ।

केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !