२६ बैशाख २०८१, बुधबार

विवेकशीलबाट काठमाडौं महानगरको मेयरमा बाँस्कोटाद्वारा उम्मेदवारी दर्ता


काठमाडौं । विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटाले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी छन् । आइतबार आफ्नो उम्मेदवारी दर्तापछि बाँस्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताएकी छन् ।

बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहेकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !