८ जेष्ठ २०८१, मंगलबार

Tag: विवेकशील साझा

विवेकशीलबाट काठमाडौं महानगरको मेयरमा बाँस्कोटाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटाले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी छन् । आइतबार आफ्नो उम्मेदवारी दर्तापछि बाँस्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताएकी छन् । बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहेकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको