२५ बैशाख २०८१, मंगलबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बोलाएको स्थायी कमिटी बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक जारी रहेको छ ।

एमसीसी, महाअभियोग, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो । नेकपा समाजवादी पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठका अनुसार एमसीसीबारे स्थायी कमिटीमार्फत ठोस धारणा बनाउने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !