१४ बैशाख २०८१, शुक्रबार

Tag: अर्याल होटल

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बोलाएको स्थायी कमिटी बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक जारी रहेको छ । एमसीसी, महाअभियोग, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो । नेकपा समाजवादी