२५ बैशाख २०८१, मंगलबार

आजबाट सर्वोच्च अदालत सञ्चालन


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालत आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन हुने भएको छ । कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।

गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !