२३ बैशाख २०८१, आइतबार

एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनायो : नेता बाँस्कोटा


गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसिसिको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएको बताएका छन्। “एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ।सम्झौता गर्ने उनै हुन, बहुमत उनैसंग छ।सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन।द्विपक्षीय बिषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनकै हो।” नेता बाँस्कोटाले लेखेका छन्।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, “एमसिसिको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ।सम्झौता गर्ने उनै हुन, बहुमत उनैसंग छ।सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन।द्विपक्षीय बिषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनकै हो।हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ,आज आफैलाई सनासो भो।कस्लाई था छैन र?देख तेरा तमासा !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !