११ जेष्ठ २०८१, शुक्रबार

Tag: सत्तासीन

एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनायो : नेता बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसिसिको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएको बताएका छन्। “एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ।सम्झौता गर्ने उनै हुन, बहुमत उनैसंग छ।सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन।द्विपक्षीय बिषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनकै