१४ बैशाख २०८१, शुक्रबार

मन्त्री झाँक्रीद्वारा पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग


रामकुमारी झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहयोग दिएकी छन् । मन्त्री झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् ।

विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !